Live on
Your Voice, Your Power
सिन्धुपाल्चोक- आफैले नियम कानुन ऐन निर्माण गर्ने अधिकार भएपनि स्थानीय सरकारका प्रमुखहरुले आफुहरुलाई हिजोको गाविस अध्यक्ष कै भुमिकामा राख्दा स्थानीय सरकारले गति लिन नसकेको प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले बताएका छन् । 'सबै अधिकार उहाँहरुसँगै छ तर पनि सोचमा परिवर्तन नआउँदा स्थानीय सरकारले राम्रो सँग काम गर्न सकेन,अब काम गर्ने शैलिमा परिवर्तन गर्नुपर्छ',…