राजनीति Archives | Page 1996 of 2111 | Khabarhub Khabarhub

अपांगता भएका व्यक्तिलाई स्वास्थ बिमा,सम्पत्ति कर र उच्च शिक्षा नि:शुल्क–मेयर ब्याञ्जु

धुलिखेल– धुलिखेल नगरपालिकाले अपांगता भएको व्यक्तिहरुको नाममा धुलिखेल नगर भित्रको घर जग्गा भएमा नगरमा तिर्नु पर्ने सम्पत्ति कर नलिने भएको छ । २८ औं अन्तराष्ट्रिय अपाङ्गता दिवशको अवसरमा आयोजित “दिगो विकासको लक्ष्य, अपाङ्गमैत्री भविष्य” कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले अपांगता भएको व्यक्तिहरुको नाममा धुलिखेल नगर भित्रको घर जग्गा भएमा नगरमा तिर्नु पर्ने सम्पत्ति कर…