राजनीति Archives | Page 1999 of 2070 | Khabarhub Khabarhub

प्रमुख अतिथि नबनाएपछि नेता बस्नेतले कांग्रेसकै कार्यक्रम भाँड्न खोजेको आरोप

सिन्धुपाल्चोक– नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आफूलाई एक कार्यक्रममा प्रमुख अतिथि नबनाएको निहुँमा कार्यक्रम नै भाड्न खोजेको जिल्ला नेताहरुले आरोप लगाएका छन् । नेपाल महिला संघले आयोजना गरेको मंगलादेवी स्मृति दिवसको कार्यक्रममा नेता बस्नेतलाई प्रमुख अतिथि नबनाएपछि उनले कार्यक्रम नै भाड्न खोजेको आरोप लगाइएको हो । गत मंगलबार मंगलादेवी सिंहको २३ औँ स्मृति दिवस मनाइयो…