राजनीति Archives | Page 2007 of 2159 | Khabarhub Khabarhub

प्रचण्डकै सल्लाहमा प्रधानमन्त्री ओली ‘जनयुद्ध’ दिवसको कार्यक्रममा गएनन्

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २५ औं जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि नेकपा वृत्तमा चर्चा चलिरहेको छ । तत्कालीन नेकपा माओवादीले १ फागुन २०५२ मा जनयुद्ध घोषणा गरेको सन्दर्भ पारेर नेकपाले फागुन १ मा जनयुद्ध दिवस मनाउँदै आएको छ । २५ औं जनयुद्ध दिवसको अवसरमा…