राजनीति Archives | Page 2008 of 2135 | Khabarhub Khabarhub

गोकर्ण फरेष्ट रिसोर्ट अगाडि तरुण दलको प्रदर्शन

काठमाडौं– नेपाल ट्रष्टको जग्गा यति होल्डिङलाई सस्तोमा लिजमा दिएको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले विरोध गरेको छ । तरुण दलले आइतवार गोकर्ण फरेष्ट रिसोर्ट गेट नजिकै सडकमा टायर बालेर प्रदर्शन गरेको हो । लिजको समय ६ वर्ष बाँकी रहँदै सस्तोमा यतीलाई जग्गा लिजमा दिएको र यसमा कमिसनको खेल रहेको भन्दै बिरोध गरेको…