राजनीति « Khabarhub

नारायणकाजीको जवाफ : रविलाई माओवादीले ‘क्लिन चिट’ दिएको छैन

विराटनगर- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारी प्रकरणमा रवि लामिछानेलाई आफूहरूले क्लिन चिट नदिएको बताएका छन् । बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले गलत गर्ने जतिसुकै ठूलो व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउनु पर्ने जिकिर गरे । आफूहरूले निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने र भेदभावरहित कारबाही हुनुपर्ने बताउँदै उनले सहकारी प्रकरणमा सत्तारुढ पार्टीका व्यक्तिहरूलाई…