राजनीति « Khabarhub

रास्वपा सचिवालय बैठक : पार्टी धारणामा एक ढिक्का हुन नेताहरूलाई सुझाव

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक शुक्रबार सकिएको छ । बैठकमा पार्टीका नेताहरूले आफूखुसी धारणा राख्दा बाहिर विभिन्न प्रकारका हल्लाहरू आएको भन्दै कार्यवाहक सभापति डिपी अर्यालले नेताहरूलाई गम्भीर ध्यानाकर्षण गराएका थिए । विभिन्न नेताहरूसँग छलफल र भेटघाट हुँदा नै नेताले बाहिर आफ्ना मनगढन्ते कुराहरू राखेकाले यसबारे पार्टी नेताहरूलाई गम्भीर हुन अर्यालले निर्देशन दिए ।…