राजनीति « Khabarhub

प्रदेश १ को प्रदेशसभा बैठक माघ ७ गते

मोरङ- प्रदेश नं १ को प्रदेशसभा बैठक माघ ७ गते बस्ने भएको छ । प्रदेश १ को सातौं प्रदेशसभा बैठक तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको हो । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो दिन अपराह्न २ बजे बैठक बस्ने  निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री…