राजनीति « Khabarhub

जनतालाई आरडीटी मात्रै, सांसदको पीसीआरबाटै परीक्षण किन ?

काठमाडौं– संघीय संसदको वर्षे (बजेट) अधिवेशन शुरु हुनु अघि संसद सचिवालयले दुवै सदनका सदस्य र सचिवालयका कर्मचारीहरुको कोरोना परीक्षण गर्ने निर्णय गर्‍यो । सांसदहरुको कोरोना परीक्षण गर्नुपर्ने जानकारी स्वास्थ्य सेवा विभागमा आए पछि विभागले सांसदहरुको कोरोना परीक्षण गर्ने जिम्मेवारी हाल कोरोना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ समेत गर्दै आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) लाई दियो…