राजनीति « Khabarhub

कोरोनाले अर्थतन्त्रमा पारेको असरबारे अध्ययन गर्न कांग्रेसद्वारा समिति गठन

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा पारेको असर बारे अध्ययन, विश्लेषण तथा देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न भन्दै ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ गठन गरेको छ । पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस नेता डाक्टर रामशरण महतको नेतृत्वमा कांग्रेसले समित गठन गरेको हो । महत नेतृत्वको समितिमा ५ जना अर्थशास्त्रीहरु समेत सदस्यको रुपमा…