राजनीति « Khabarhub

प्रदेश सरकारलाई जसपा नेताको ‘हप्किदप्की’

जनकपुरधाम– जनता समाजवादी पार्टी नेपाल (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले प्रदेश सरकारको कामप्रति असन्तुष्टी जनाउँदै जनगुनासो सम्बोधन गर्ने गरी काम गर्न सुझाव दिएका छन् । जसपाले सोमबार जनकपुरधाममा आयोजित बलिदानी दिवसलाई सम्बोधन गर्दै नेता महतोले प्रदेश सरकारका मन्त्रीदेखि मुख्यमन्त्रीसम्लाई काममा सुधार ल्याउन चेतावनी पनि दिएका छन्। प्रदेशमा भ्रष्टाचारको गन्ध बढेको जनगुनासो रहेको उल्लेख गर्दै…