Live on
Your Voice, Your Power
काठमाडौं– निजामति कर्मचारीहरुले सरोकारवाला निकायसंग छलफल नै नगरिए ल्याईएको संघीय निजामति सेवा ऐन नमान्ने चेतावनी दिएका छन् । शुक्रबार साक्षात्कारमा निर्मचारी कर्मचारी संगठनका प्रमुखहरुले सरोकारवालाले दिएको सल्लाहा सुझावलाई आत्मसाथ गर्नुको सट्टा मनोबल गिराउने काम भएको भन्दै आक्रोश पोखे । नेपाल निजामती कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष लेखनाथ कोइरालाले ऐन बनाउँदा सरोकारपक्षसंग छलफल नगरेकोमा आक्रोश पोखेका हुन्…