राजनीति « Khabarhub

संसद विघटनविरुद्ध वडास्तरीय आन्दोलन प्रभावकारी बनाउन देउवाको अपील

काठमाडौँ– प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले बिहीबार (भोलि) देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन गर्ने भएको छ। बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्। वडाको प्रदर्शनलाई पनि सक्रिय सहभागिता जनाएर सफल बनाउन सभापति देउवाले अपिल गरेका हुन्। ‘संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस…