राजनीति Archives | Page 2026 of 2092 | Khabarhub Khabarhub

मेलम्चीको बाँकी काम समयमै सक्न मन्त्री मगरको निर्देशन

काठमाडौं– खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजनाको बाँकी कामलाई द्रुत गतिमा अघि बढाई निर्धारित समयमै सम्पन्न गर्न आयोजनाका प्रमुखसहितको टोलीलाई निर्देशन दिएकी छिन् । मन्त्री मगरको उपस्थितिमा बुधबार सिंहदरबारमा सम्पन्न भएको बैठकले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलसहितको टीमलाई आयोजनास्थलमै खटेर मेलम्ची आयोजनाको बाँकी काम अघि बढाउन निर्देशन दिएकी हुन् । आयोजनाका प्रमुख,…