Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक डाकेको छ । पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनमा शोकप्रस्ताव पारित गर्न बैठक डाकिएको कांग्रेसका सूचना अधिकारी केशब रिजालले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा विहान १० बजे डाकिएको भए पनि ११ बजेपछि मात्रै सुरू हुने उनले जनाए । मस्तिष्कमा रक्तश्राव…