राजनीति « Khabarhub

विप्लव समूहका २ कार्यकर्ता पक्राउ

रुकुम– सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द 'विप्लव' समूहका पालिका सेक्रेटरीसहित २ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सानीभेरी गाउँपालिका सेक्रेटरीको रुपमा कार्यरत आठबीसकोट नगरपालिका–३ का २३ वर्षीय बाबुराम विश्वकर्मा र शिव विकलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । गोप्य सूचनाको आधारमा उनीहरुलाई सानीभेरी गाउँपालिका–३ पेदीबजारबाट पक्राउ गरिएको उनले…