Live on
Your Voice, Your Power
नवलपरासी– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रशिक्षणका लागि देशव्यापी अभियान शुरु गरिने जनाएका छन् । प्रशिक्षणका लागि देशव्यापी अभियान लिएर आफू पनि कार्यकर्ता माझ आउने प्रचण्डको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पश्चिम नवलपरासीद्वारा आज परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने पनि जिकिर गरे ।…