राजनीति Archives | Page 2032 of 2134 | Khabarhub Khabarhub

नेपाली भूमी नमिचेको चीनको प्रतिक्रिया

काठमाडौं - भारतले हालै जारी गरेको नयाँ नक्साका कारण उत्पन्न सीमा विवादले तरंगित पारिरहेको अवस्थामा उत्तरी छिमेकी चीनले आफूले सिमाना नमिचेको प्रतिक्रिया दिएको छ । काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले बिहीबार पत्रकारसँग कुरा गर्दै कालापानी क्षेत्रको विवाद नेपाल र भारतले वार्ता र परामर्शका आधारमा टुंग्याउनुपर्ने बताउँदै चीनले नेपालको सिमाना नमिचेको प्रतिक्रिया दिएका हुन् ।…