राजनीति Archives | Page 2055 of 2133 | Khabarhub Khabarhub

शिवसेनाका अध्यक्षसहित पक्राउ परेका सबैलाई निशर्त रिहा गर्न राप्रपा संयुक्तको माग

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले शिवसेना नेपालका अध्यक्षलगायतलाई प्रहरीले पक्राउ गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भर्त्सना गरेको छ । इन्द्रजात्राको अवसरमा राष्ट्रपतिलगायतका विशिष्ट पदाधिकारीविरुद्ध प्रर्दशन गर्न लागेका शिवसेनाका अध्यक्ष अनिल बस्नेतसहितका प्रदर्शनकारीलाई प्रहरीले गत शुक्रबार नियन्त्रणमा लिएको थियो । राप्रपा संयुक्तले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै प्रहरी हिरासतमा लिइएका अध्यक्षसहितका व्यक्तिहरुलाई चरम यातना दिइएको…