Live on
Your Voice, Your Power
काठमाडौं - महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने भएको छ। बिहीबार बसेको केन्द्रीय समिति बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयोजक मानेर एकताको निर्णय गरेको हो। महासचिव रमेशप्रसाद यादवका अनुसार घोषणा कात्तिक २० गतेभित्र गरिनेछ। बैठकले अध्यक्ष यादवको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ, जसले बाँकी…