Live on
Your Voice, Your Power
काठमाडौं - सातै प्रदेशका प्रदेश प्रमुखहरु पदमुक्त भएपछि रिक्त प्रदेश प्रमुख पदमा सिफारिस गर्ने तयारी गरिरहेको सरकारले आज(आइतबार) सिफारिस गरेन । आइतबार साँझ बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा यस सम्बन्धी छलफल भएपनि क–कसलाई पठाउने भन्ने विषयमा टुंगो नलागेपछि आइतबार सरकारको तयारी स्थगित हुन पुगेको हो । स्रोतका अनुसार लामो समयसम्म प्रदेश प्रमुख पद रिक्त…