Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षी दललाई हेपेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै संसदीय दलका नेता समेत रहेका देउवाले प्रतिपक्षी दलमाथि सरकारले हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएका हुन् । सरकारले विपक्षी दलमाथि बलमिच्याई गर्दै अघि बढेको भन्दै सभापति देउवाले त्यो कुनै पनि अवस्थामा आफुहरुलाई स्वीकार्य नहुने चेतावनी…