राजनीति Archives | Page 2068 of 2126 | Khabarhub Khabarhub

संसदीय सुशासन समितिले वार्षिक कार्ययोजना बनाउन उपसमिति गठन गर्ने

काठमाडौं– संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले बार्षिक कार्ययोजना बनाउन पनि उपसमिति गठन गर्ने भएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा बार्षिक कार्ययोजना बनाउनका लागि उपसमिति गठन गर्ने निर्णय गरेको हो । बार्षिक कार्ययोजनाका बारेमा सदस्यहरुबाट आएको सुझावका आधारमा समितिको अर्को बैठकमा उपसमिति गठन गरिने जानकारी सभापति तारादेवी भट्टले जानकारी…