Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अविरल वर्षापछिको बाढी पहिरो पीडितको उद्धार तथा राहतमा जुट्न पार्टी कार्यकर्तालाई निर्देश दिएको छ । एक विज्ञप्ति जारी गर्दै पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले बाढीपहिरोको प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारजनप्रति सहानुभूति व्यक्त गरेको छ । मृतकका परिवारलाई अल्पकालीन, दीर्घकालीन, क्षतिको उचित राहत उपलब्ध गराउन…