Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका असन्तुष्ट नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर लिखित रुपमा ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेका छन् । पार्टी कार्यालय सानेपामा भएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुको भेलाले सभापति शेरबहादुर देउवाले विधानविपरित विभागहरु गठन गरेको भन्दै ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए । नेता पाण्डेले भने, ‘विभागहरूमा पछिल्लो समय…