राजनीति Archives | Page 2085 of 2150 | Khabarhub Khabarhub

विप्लव निकट सांस्कृतिक महासंघका महासचिव थपलिय पक्राउ

काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहको भ्रातृ संगठन अखिल नेपाल सांस्कृतिक महासंघका महासचिव खेम थपलिया पक्राउ परेका छन् । प्रहरीले शनिवार थपलियालाई पकाउ गरेको हो । बागबजारस्थित पद्यमकन्या क्याम्पस नजिकै डेराबाट थपलियालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।