राजनीति « Khabarhub

पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपाका चौधरी विजयी

पिपरा– महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विक्रम चौधरी विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार चौधरी ३ हजार २ सय ४९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका उम्मेदवार रामजानकी यादवले ३ हजार ४१ मत…