Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको शुक्रबार गर्ने भनिएको निर्णयक वार्ता सुरू हुन सकेको छैन। राष्ट्रपति पौडेल र अन्तरिम सरकारका लागि प्रस्तावित प्रधानमन्त्री कार्कीबीच शीतल निवासमा हुने भनिएको वार्ता अहिलेसम्म सुरू हुन नसक्दा अन्तरिम सरकार अनिश्चित भएको छ। गत राति भएको छलफलमा बिहान ९ बजेदेखि निर्णायक वार्ता गरेर शुक्रबार नै अन्तरिम सरकारको…