राजनीति « Khabarhub

‘आयोगको नेतृत्व, सबैको दायित्व’ भन्ने अवधारणा अघि बढाउँछौँ : निर्वाचन आयोग

काठमाडौं- निर्वाचन आयोगले निर्वाचन तथा नागरिक शिक्षा जनशक्तिको क्षमता विकासका लागि तयार भएका श्रोत सामग्रीको अधिकतम उपयोग गरी स्थानीय सरकार र सबै साझेदार संस्थासँग सहकार्य गर्ने नीति अघि सारेको छ । आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्यक्रमको समीक्षामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका सबै चरणमा निर्वाचन सरोकारवालाको महत्वपूर्ण संलग्नताका लागि सहकार्य आवश्यक रहेको…