Live on
Your Voice, Your Power
काठमाडौं– समाजवादी पार्टी नेपालले सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सँग वार्ताका लागि समिति गठन गरेको छ । शनिवार बसेको समाजवादी पार्टीको पदाधिकारी वैठकले प्रधानमन्त्रीद्वारा समाजवादी पार्टीसँग कुनै परामर्श नगरी मन्त्रीमण्डल पुनर्गठन गरेको र यो संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल भएकोले भन्दै गम्भीर असहमति प्रकट गरेको छ । असहमत भएका विषय…