Live on
Your Voice, Your Power
काठमाडौँ - कोरोना भाइरसको महामारी बढ्दै गएपछि केन्द्र सरकारले भदौ १ देखि सञ्चालन गर्ने भनिएका कतिपय सेवालाई पनि तत्काल सुरू नगर्ने तयारी गरेको छ । महामारीबाट जोगिन समूहमा भेला नहुन, दूरी कायम गर्न, मास्क र स्यानिटाइजरको प्रयोग गर्न तथा बेलाबेलामा साबुन पानीले हात धुन सरकारले पटक/पटक आह्वान गरिरहेको छ । तर, बागमती प्रदेशका आर्थिक मामिला…