Live on
Your Voice, Your Power
चितवन– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको विकासका लागि योजनाबद्धरूपमा अघि बढ्ने बताएका छन् । चितवनमा पत्रकारहरुसँग शुक्रवार कुराकानी गर्दै उनले देशभर रहेका प्रस्तावित औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रलाई कार्यान्वयनमा लैजानका लागि ठोस योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर । मन्त्री भट्टले भने, “उद्योगीहरुले वातावरण बनेको छैन भनेका छन् । मैले…