राजनीति « Khabarhub

राष्ट्रिय सभाका विषयगत समिति सभापतिहरू निर्विरोध निर्वाचित

काठमाडौं- संघीय संसद राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिहरूमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा पर्शुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी र राष्ट्रिय सरोकार समन्वय समितिमा दिलकुमारी थापा रावल (पार्वती) निर्वाचित भएकी हुन् । बिहीबार मनोनयन…