Live on
Your Voice, Your Power
काठमाडौँ — भारतले जारी गरेको नयाँ राजनीतिक नक्साको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विरोध गरेको छ । लैनचौरस्थित भारतीय दूतावास नजिक प्रदर्शनका लागि पुगेका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बिहान भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्दै नेपालको नक्सा कोरिएको कालो ब्यानर उडाएपछि प्रहरीले हस्तक्षेप गरेको…