Live on
Your Voice, Your Power
बागलुङ– बागलुङमा बडिगाड गाउँपालिका वडा नं. २ मा वडा अध्यक्षको लागि हुने उपनिर्वाचनको लागी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फवाट ढालप्रसाद शेरचन, नेपाली काग्रेसको तर्फवाट डिल बहादुर राना र समाजवादी पार्टीको तर्फवाट हरिलाल रानाको उमेद्वारी परेको छ । नेकपाका उमेद्वार ढालप्रसाद शेरचनको प्रस्तावकमा खगिश्वर अर्याल र समर्थकमा राष्ट्रिय जनमोर्चाका प्रेम बहादुर पुन रहेका छन् ।…