राजनीति Archives | Page 2103 of 2148 | Khabarhub Khabarhub

कांग्रेसले संसदबाट भन्यो– गुठी विधेयकविरुद्धको आन्दोलनमा हाम्रो पनि साथ छ

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले गुठी विधेयकको विरुद्धमा सडकमा चलेको आन्देलनको कांग्रेसले समर्थन गर्ने पनि जनाए । गुठी विधेयकको विरुद्ध आन्दोलन चर्किदै जाने भन्दै उनले तत्काल उक्त विधेयक फिर्ता लिन पनि सरकारसँग माग गरे ।…