राजनीति Archives | Page 2106 of 2130 | Khabarhub Khabarhub

सरकारको काम जनताले अनुभूत गर्न सकून् : प्रचण्ड

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरकारले जनतामा परिवर्तनको अनुभूति हुने गरी काम गर्न जरुरी रहेको बताएका छन् । अध्यक्ष दाहालले पूरानै कार्यशैली, नीति र योजनाले ठूल्ठूला परिवर्तनबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउनका लागि पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । बिहीबार काठमाडौंमा नेपाल दूर सञ्चार कर्मचारी संघ र नेपाल…