राजनीति « Khabarhub

मुटु परीक्षण गर्न प्रधानमन्त्री गंगालाल अस्पताल पुगे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गर्न अस्पताल गएका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाका अनुसार प्रधानमन्त्री ओली साँझ ५ बजे अस्पताल पुगेका हुन्। अस्पतालमा प्रधानमन्त्रीको मुटुको जाँच गरिने थापाले बताए। स्वास्थ्य परीक्षण सकेर प्रधानमन्त्री आजै निवास…