Live on
Your Voice, Your Power
काठमाडौं– कुलमान घिसिङको बर्खास्तीबारे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभामा बिहीबार जवाफ दिने भएका छन् । बुधबार प्रतिनिधिसभामा विपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङ हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेका थिए । विपक्षीले सदनमा जवाफ माग गरेर सदन अवरोध गरेपछि…