राजनीति « Khabarhub

नेपालको शिक्षा प्रणालीमा सुधारको खाँचो : उपराष्ट्रपति पुन

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताएका छन् । नेपाल शिक्षक महासङ्घद्वारा शनिवार आयोजित ‘प्रथम राष्ट्रिय परिषद्’को उद्घाटन समारोहमा उनले शिक्षक, पाठ्यक्रम तथा पाठ्यपुस्तकको पनि सुधार गरी शिक्षाको सुधार गर्नुपर्ने बताए। शिक्षकहरु केवल बालबालिकालाई औपचारिक ज्ञान दिने गुरु मात्रै नभएर समाज सुधारक र परिवर्तनका संवाहक पनि रहेको उनले बताए । आज नेपाली…