राजनीति Archives | Page 2126 of 2145 | Khabarhub Khabarhub

लाल आयोगको प्रतिवेदन माग्दै राजपाद्वारा संसद वैठक अवरुद्ध

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालले तराई मधेशमा भएको आन्दोलनको छानबिन गर्न गिरीशचन्द्र लालको नेतृत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभाको आइतबारको संसद बैठक अवरुद्ध गरेको छ । बैठकको शुरुमै राजपाका सांसदहरुले आसनबाट उभिएर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले सांसद लक्ष्मणलाल कर्णलाई बोल्नु समय दिएका थिए । मधेशमा भएको आन्दोलनको छानबिन गर्न सरकारले सर्वाेच्च…