राजनीति « Khabarhub

जसपाले निर्णय नदिएपछि अध्यादेश राष्ट्रियसभामा पेश नगरिने, सरकारले सहमति खोज्ने

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले निर्णय नदिएपछि सरकारले बिहीबार बस्ने राष्ट्रिय सभाको बैकठमा अध्यादेश पेश नगर्ने भएको छ। बिहीबार मध्यान्ह बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सरकाले अध्यादेशलाई लिएर सहमति जुटाउने कोशिश भइरहेको बताएको हो । बैठकमा सहभागी एक सांसदका अनुसार सरकारले अझै सहमतिको पहल भइरहेकाले अध्यादेशसम्बन्धी प्रस्तावलाई कार्यसूचीमा नराख्न भनेको थियो ।…