Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले नेपाल-भारत सीमा विवादबारे भारतीय एक सञ्चार माध्यमलाई दिएको अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल बनेको छ । नेपाल र भारतका विचमा उत्पन्न सिमा विवादका बारेमा डा रिजालले दिएको जवाफलाई धेरै नेपालीले सामाजिक सञ्जालमा सेयर गरेका छन् । नेपालको सरकारले गलत कामहरु गरेकोमा विपक्षी पार्टीको पनि समर्थन छ र भन्दै भारतीय…