Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुक भित्रै रहेको पुँजी परिचालन र सुशासनमा जोड दिन सरकारलाई सुझाव दिएका छन् । प्रवक्ता श्रेष्ठले पुँजी परिचालन गर्ने क्षमताको विकास नगरी मुलुकलाई समृद्ध बनाउन नसकिने पनि स्पष्ट पारे । बुधबार ललितपुरमा सानो पाईला नामक संस्थाले संचालनमा ल्याएको ‘काश्य ज्वेलरी’ शोरुमको उद्घाटन गर्दै उनले वैदेशिक लगानीमात्रै…