राजनीति « Khabarhub

वाईसीएलद्वारा नेता कुँवरको रिहाई माग (विज्ञप्ति सहित)

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन युवा कम्युनिष्ट लिग (वाईसीएल)ले पदम कुँवरको रिहाई माग गरेको छ । वाईसीएलका कार्यवाहक अध्यक्ष प्रकाश दुमी राईले  विज्ञप्ति जारी गर्दै प्रहरीले विनाकारण कुँवरलाई गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । प्रदेश तीनका इन्चार्ज समेत रहेका नेता कुँवरलाई प्रहरीले वानेश्वरबाट गत शनिबार गिरफ्तार गरेको थियो। गिरफ्तार परेका…