राजनीति « Khabarhub

देउवाले प्रधानमन्त्रीलाई भने- विदेशमा रहेका नेपालीलाई ल्याउँ

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा रहेका नेपाली कामदारलाई स्वदेश ल्याउन र कोरोना परीक्षणको दायरा बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर नेपालगन्जमा कोरोना परीक्षणलाई व्यापक रुप दिन र देशभर पिसिआर प्रविधिद्वारा द्रुत परीक्षण गर्न माग गरेका हुन् । सभापति देउवाले कुवेत…