राजनीति « Khabarhub

लकडाउनका बेला सडक निर्माणको अवस्था जानकारी दिन सडकमा उत्रिएर लाइभ गर्ने राज्यमन्त्री

काठमाडौं- लकडाउनका कारण रोकिएको सडक पिच र ढलानको काम सुरु भएको छ । बिहीबार काठमाडौंको बालाजु बाईपास क्षेत्रमा सडक सुधारको काम थालिएको हो । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लकडाउनका कारण रोकिएका विकास आयोजना सुरु गरिएको जानकारी दिए । मन्त्री मानन्धरले सामाजिक दुरी कायम गर्दै विकासको काम थालिएको बताउँदै लकडाउन पछि उपत्यकाका सडकको मुहार परिवर्तन…