राजनीति « Khabarhub

सांसद अपहरण प्रकरणमा कांग्रेस नेता कोइरालाको टिप्पणी ‘अजबको सरकार गजबको कानुन’

काठमाडौं - नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पूर्वराज्यमन्त्री समेत रहेका सांसद डा.सुरेन्द्र यादव अपहरण प्रकरणमा प्रहरीले जाहेरी नलिएकोमा आपत्ती जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा कोइरालाले सरकारको विरोध गरेकोमा पूर्वसचिवलाई थुनामा राख्ने तर सांसदले अपहरित भए भन्दै जाहेरी दिन खोज्दा नलिएकोप्रति टिप्पणी गर्दै भनेका छन्, 'अजबको सरकार गजबको कानुन' जनताले कसलाई विश्वास गर्ने ?…