Live on
Your Voice, Your Power
बुटवल- प्रदेश नं ५ प्रदेशसभाको पाँचौँ अधिवेशन आज रातिदेखि अन्त्य हुने भएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलका सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधान धारा १८३ को उपधारा (२) बमोजिम आज राति १२ बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जीवी पौडेलद्वारा जारी विज्ञप्तिमा आज राति १२ बजेदेखि प्रदेशसभाको चालु…