Live on
Your Voice, Your Power
मकवानपुर - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लकडाउनको समयमा जनताले भोगिरहेको समस्या र दुखमा सरकार मौन बसेको आरोप लगाएका छन् । आइतबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै नेता बानियाँले कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि राज्यले चालेको कदम उपयुक्त भएपनि जनताको दुःखमा राज्य मौन बसेको बताए । उनले जनताले…